2005-05-12 - incident - Surkhet district २०६२-०१-२९ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-15914 अभिलेखालय सि. नं.: NCA-15914

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.1279
  • अ. नं.399
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:वीरेन्द्रनगर नपा
  • वार्ड नं.:6
  • टोलको नाम:भगवती टोल
  • पीडित विवरण
  • पीडितको नाम:चन्द्रबहादुर खड्का
  • जन्म मिति:
  • साल:2023
  • महिना:06
  • गते:18
  • उमेर:43
  • स्थायी ठेगाना:
  • जिल्ला:दैलेख
  • गाविस:छिउडीपुसाकोट
  • वार्ड नं.:2
  • टोल:हिउदी
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:वीरेन्द्रनगर नपा
  • वार्ड नं.:6
  • टोल:ताराताल
  • लिङ्ग:पुरुष
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नाममनबहादुर खड्का
  • आमाको नाम:पानसरा खड्का
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पुर्णकला खड्का
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग देब्रे आँखा गुमेको
  • उपचार गराएको अस्पतालको नाम
  • सुर्खेत अस्पताल
  • उपचार मिति 2062-02-15
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • आँखाको अप्रेशन गरे ठिक हुन्छ।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-29
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:वीरेन्द्रनगर नपा
  • वार्ड नं.:6
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वीरेन्द्रनगर नपा-६ ताराताल निवासी माओवादी कार्यकर्ता ३९ वर्षीय चन्द्रबहादुर खड्कालाई माओवादीको आरोपमा २०६२ वैशाख १९ गते शाही नेपाली सेनाले वीरेन्द्रनगर नपा-६ भगवती टोलबाट गिरफ्तार गरी मंगलगढी ब्यारेक सुर्खेतमा २१ दिनसम्म हिरासतमा राखी यातना दिएको कारण देब्रे आँखा गुमेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री