2005-05-10 - incident - Solukhumbu district २०६२-०१-२७ - घटना - सोलुखुम्वु जिल्ला
Archive ref no: NCA-15910 अभिलेखालय सि. नं.: NCA-15910
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.4175
- अ. नं.70
- घटना भएको जिल्ला:सोलुखुम्वु
- गाविस:जुवु
- वार्ड नं.:7
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:बलबहादुर राई
- जन्म मिति:
- साल:2025
- महिना:05
- गते:13
- उमेर:42
- स्थायी ठेगाना:
- जिल्ला:सोलुखुम्वु
- गाविस:जुवु
- वार्ड नं.:7
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:राई
- जात:जनजाति
- भाषा:राइ
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- काठमाण्डु
- मिति 2062-00-00
- पुनस्थापित भएको भए मिति2063-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- सामान्य
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट छैन
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग हात खुट्टा नचल्ने
- उपचार गराएको अस्पतालको नाम
- विएन. वि. अस्पताल
- उपचार मिति 2062-02-14
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- पीडितका अनुसार माओवादीले सामन्तीको आरोपमा कोदालीले कुटपिट गरी हात खुट्टा भाँचिदिएको।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-01-27
- समय:00:00:04 AM
- घटनास्थल
- जिल्ला:सोलुखुम्वु
- गाविस:जुवु
- वार्ड नं.:2
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सोलुखुम्बु जुवु गाविस ७ का बलबहादुर राईलाई सुराकीको आरोपमा माओवादी कार्यकर्ताहरूले २०६२ वैशाख २७ गते हात खुट्टा नचल्ने गरी कुटपिट गरेका थिए। निज घरमा बसिरहेको अवस्थामा माओवादीको अपहरणमा परेका थिए।