2005-05-10 - incident - Sankhuwasabha district २०६२-०१-२७ - घटना - संखुवासभा जिल्ला

Archive ref no: NCA-15906 अभिलेखालय सि. नं.: NCA-15906

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3108
  • अ. नं.52
  • घटना भएको जिल्ला:संखुवासभा
  • गाविस:मूलखर्क
  • वार्ड नं.:2
  • टोलको नाम:बैराङग
  • पीडित विवरण
  • पीडितको नाम:शन्तोस गुरुङ
  • जन्म मिति:
  • साल:2041
  • महिना:10
  • गते:28
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:तेह्रथुम
  • गाविस:बसन्तपुर
  • वार्ड नं.:4
  • टोल:बसन्तपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गुरूङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:इलाका कमिटी सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामचन्द्रकुमार गुरुङ
  • आमाको नाम:धनमाया गुरुङ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन तेह्रथुम
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-27
  • समय:00:00:01 AM
  • घटनास्थल
  • जिल्ला:संखुवासभा
  • गाविस:मूलखर्क
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थमै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वसन्तपुर गाविस- ४ बस्ने १७ वर्षीय सन्तोष गुरुङलाई २०६२ वैशाख २७ गते दिउँसो संखुवासभा जिल्ला मादिरामवेनी पुगेर तेह्रथुम आउँदै गरेका मृतकले सैन्य दस्ताले प्रयोग गर्ने कपडा प्रयोग गरेका कारण उनलाई सुरक्षाकर्मीले गोली प्रहार गरेपछि घटनास्थलमै मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री