2005-05-10 - incident - Arghakhanchi district २०६२-०१-२७ - घटना - अर्घाखाँची जिल्ला

Archive ref no: NCA-15898 अभिलेखालय सि. नं.: NCA-15898

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5862
  • अ. नं.4
  • घटना भएको जिल्ला:अर्घाखाँची
  • गाविस:बाँगी
  • वार्ड नं.:1
  • टोलको नाम:कर्नभारे
  • पीडित विवरण
  • पीडितको नाम:केशवराज आचार्य
  • जन्म मिति:
  • साल:2037
  • महिना:10
  • गते:07
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:अर्घाखाँची
  • गाविस:जलुके
  • वार्ड नं.:3
  • टोल:रातामाटा
  • अस्थायी ठेगाना:
  • जिल्ला:अर्घाखाँची
  • गाविस:जलुके
  • वार्ड नं.:3
  • टोल:रातामाटा
  • लिङ्ग:पुरुष
  • थर:आचार्य
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:अध्यक्ष
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी निकट अनेरास्वियु क्रान्तिकारी
  • बाबुको नामजीवलाल आचार्य
  • आमाको नाम:देवी आचार्य
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विमला आचार्य
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-27
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अर्घाखाँची
  • गाविस:बाँगी
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बाँगी गाविस-१
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जलुके गाविस-३ रातामाटा निवासी अनेरास्वियु क्रान्तिकारीका जिल्ला अध्यक्ष २५ वर्षीय केशवराज आचार्यलाई गोरखदल गण सन्धिखर्कबाट गस्तीमा गएको शाही नेपाली सेनाले बाँगी गाविस-१ कर्नमारेमा ०६२ बैशाख २७ गते माओवादीको आरोपमा नियन्त्रणमा लिई सोही ठाउमा गोली हानी हत्या गरे। उनलाइ शाही नेपाली सेनाले गोली प्रहार गरी घाइते अवस्थामा नियन्त्रणमा लिई पुन गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री