2005-05-09 - incident - Siraha district २०६२-०१-२६ - घटना - सिराहा जिल्ला
Archive ref no: NCA-15894 अभिलेखालय सि. नं.: NCA-15894
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.10026
- अ. नं.9
- घटना भएको जिल्ला:सिराहा
- गाविस:वडहरामाल
- वार्ड नं.:3
- टोलको नाम:बन्दिपुर
- पीडित विवरण
- पीडितको नाम:इन्द्रकुमार प्रधान
- जन्म मिति:
- साल:2036
- महिना:00
- गते:00
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:भोजपुर
- गाविस:सिद्धेश्वर
- वार्ड नं.:6
- टोल:दावाँ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:प्रधान
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ति सेना सदस्य
- बाबुको नामभिमबहादुर प्रधान
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नपाएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग देव्रे खुट्टामा गोली लागी हाड भाँच्चिएको
- उपचार गराएको अस्पतालको नाम
- माओवादीले आफैं उपचार गराएको
- उपचार मिति0000-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- खुट्टामा चोट लागेकाले दीर्घकालिन समस्या रहने छ।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-01-26
- समय:11:00:00 PM
- घटनास्थल
- जिल्ला:सिराहा
- गाविस:वडहरामाल
- वार्ड नं.:3
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिद्धेश्वर गाविस-६ निवासी माओवादी जनमुक्ति सेनाका सदस्य इन्द्रकुमार प्रधान सिराहा जिल्लाको बडाहरामल गाविस-३ स्थित शाही नेपाली सेना र नेपाल प्रहरीको संयुक्त बेस क्याम्पमा माओवादीले ०६२ वैसाख २६ गते राति आक्रमणमा सहभागी हुने क्रममा सुरक्षाफौजले चलाएको गोली लागेर देव्रे खुट्टाको हाड भाँच्चिएर गम्भीर घाइते भएका थिए।