2005-05-09 - incident - Siraha district २०६२-०१-२६ - घटना - सिराहा जिल्ला
Archive ref no: NCA-15886 अभिलेखालय सि. नं.: NCA-15886
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.11637
- अ. नं.8
- घटना भएको जिल्ला:सिराहा
- गाविस:वस्तीपुर
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:निर्कला बिष्ट (सपना)
- जन्म मिति:
- साल:2041
- महिना:01
- गते:26
- उमेर:29
- स्थायी ठेगाना:
- जिल्ला:कालिकोट
- गाविस:कोटवाडा
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:दशरथपुर
- वार्ड नं.:5
- टोल:
- लिङ्ग:महिला
- थर:बिष्ट
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ति सेना छैटौ डीभिजन कार्यालय दशरथपुर
- बाबुको नामधौले बिष्ट
- आमाको नाम:बिमला बिष्ट
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सहीद तुलाराज जि सी
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग बाँया खुट्टाको कुर्कुच्चा गुमेको
- उपचार गराएको अस्पतालको नाम
- भारतको बिहार
- उपचार मिति 2062-02-10
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- हिडडुल कम गर्ने।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-01-26
- समय:00:00:08 PM
- घटनास्थल
- जिल्ला:सिराहा
- गाविस:वस्तीपुर
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कोटवाडा गाबिस ४ निवासी माओवादी सेना २१ वर्षिय निर्कला बिष्ट माओवादी सेना र सुरक्षाकर्मी बिच भएकव भिडन्तमा परी२०६२ बैशाख २६ गते सिराहाकव बन्दीपुरमा भएको दोहोरो भिडन्तमा परीबाँया खुट्टाको कुर्कुच्चा गुमाएर अपाङ्ग भएकी छन्