2005-05-09 - incident - Siraha district २०६२-०१-२६ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-15876 अभिलेखालय सि. नं.: NCA-15876

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.5744
  • अ. नं.33
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:वडहरामाल
  • वार्ड नं.:3
  • टोलको नाम:वन्दिपुर
  • पीडित विवरण
  • पीडितको नाम:उम्दादेवी महरा
  • जन्म मिति:
  • साल:2018
  • महिना:00
  • गते:00
  • उमेर:44
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:वडहरामाल
  • वार्ड नं.:3
  • टोल:मरेवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:वडहरामाल
  • वार्ड नं.:3
  • टोल:
  • लिङ्ग:महिला
  • थर:महरा
  • जात:दलित
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजुगेश्वर महरा
  • आमाको नाम:बर्तनीय देवी
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जोगिन्द्र महरा
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)160000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:वडहरामाल
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम गरिएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • कमला नदि
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बडहरामाल गाविस ३ स्थित बन्दीपुर टोल निवासी ४४ वर्षीया उम्दादेवी महराको २०६२ वैशाख २६ गते राती नेपाली सेना र माओवादीबीचको दोहोरो भिडन्तका क्रममा नेपाली सेनाले चलाएको गोली लागी मृत्यु भयो। भिडन्तका समयमा घरैभित्र बसिरहेका महरालाई घरको भित्ता छेडेर आएको गोली लागि बसिरहेकै ठाउँमा उनको मृत्यु भएको थियो। उक्त भिडन्तको घटनामा ९ जना स्थानीय सर्वसाधारणको मृत्यु भएको थियो। लासको पोस्टमार्टम नगरी पीडित परिवारले शव सदगत् गरे। पीडित परिवारले जिल्ला प्रशासन कार्यालयबाट १ लाख ५० हजार र जिल्ला रेडक्रस सोसार्इटीबाट १० हजार रुपैयाँ राहत स्वरुप पाए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री