2005-05-09 - incident - Siraha district २०६२-०१-२६ - घटना - सिराहा जिल्ला
Archive ref no: NCA-15875 अभिलेखालय सि. नं.: NCA-15875
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.5750
- अ. नं.34
- घटना भएको जिल्ला:सिराहा
- गाविस:वडहरामाल
- वार्ड नं.:3
- टोलको नाम:वन्दिपुर
- पीडित विवरण
- पीडितको नाम:शारदादेवी पौडेल
- जन्म मिति:
- साल:1995
- महिना:00
- गते:00
- उमेर:67
- स्थायी ठेगाना:
- जिल्ला:सिराहा
- गाविस:वडहरामाल
- वार्ड नं.:2
- टोल:वन्दिपुर
- अस्थायी ठेगाना:
- जिल्ला:सिराहा
- गाविस:वडहरामाल
- वार्ड नं.:2
- टोल:
- लिङ्ग:महिला
- थर:पौडेल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:व्यापारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामभक्ति पौडेल
- आमाको नाम:लोकमाया पौडेल
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:पुरुषोत्तम पौडेल
- छोराको संख्या:2
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या8
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय र रेडक्रस सिराहा
- कति रकम बराबर (रु.)265000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- वडारमाला गाविस २
- मिति 2061-01-26
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- हालसम्म पनि अाफ्नो ढाउँ फिर्ता नपाएकोले विस्थापित हुनुपरेको
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-01-26
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सिराहा
- गाविस:वडहरामाल
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोस्टमार्टम गरिएन
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- कमला नदि
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बडहरामाल गाविस - २ स्थित बन्दीपुर टोल निवासी ६७ वर्षीय शारदादेवी पौडेलको २०६२ वैशाख २६ गते राती नेपाली सेना र माओवादीबीच भएको दोहोरो भिडन्तका क्रममा नेपाली सेनाले चलाएको गोली लागी मृत्यु भयो। भिडन्तका समयमा घरैभित्र बसिरहेका पौडेलको घरको भित्ता छेडेर आएको गोली लागि मृत्यु भएको थियो। उक्त भिडन्तको घटनामा ९ जना स्थानीय सर्वसाधारणको मृत्यु भएको थियो। लासको पोस्टमार्टम नगरी पीडित परिवारले शव कमला नदीमा सदगत गरे। पीडित परिवारले जिल्ला प्रशासन कार्यालयबाट २ लाख ६० हजार र जिल्ला रेडक्रस सोसार्इटीबाट ५ हजार रुपैयाँ क्षतिपूर्ति पाएको परिवारजनले बताए।