2005-05-09 - incident - Siraha district २०६२-०१-२६ - घटना - सिराहा जिल्ला
Archive ref no: NCA-15873 अभिलेखालय सि. नं.: NCA-15873
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.5758
- अ. नं.36
- घटना भएको जिल्ला:सिराहा
- गाविस:वडहरामाल
- वार्ड नं.:2
- टोलको नाम:वन्दिपुर
- पीडित विवरण
- पीडितको नाम:संजय थापा
- जन्म मिति:
- साल:2026
- महिना:05
- गते:10
- उमेर:36
- स्थायी ठेगाना:
- जिल्ला:सिराहा
- गाविस:वडहरामाल
- वार्ड नं.:2
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सिराहा
- गाविस:वडहरामाल
- वार्ड नं.:2
- टोल:
- लिङ्ग:पुरुष
- थर:थापा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:व्यापारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाममानबहादुर थापा
- आमाको नाम:छलकुमारी थापा
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:राधीका थापा
- छोराको संख्या:3
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र रेडक्रस सिराहा
- कति रकम बराबर (रु.)260000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-01-26
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सिराहा
- गाविस:वडहरामाल
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोस्टमार्टम गरिएन
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- कमला नदि
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बडहरामाल गाविस २ स्थित बन्दीपुर टोलमा होटल गरी बस्ने ३६ वर्षीय संजय थापाको २०६२ बैशाख २६ गते राती नेपाली सेना र माओवादीबीचको दोहोरो भिडन्तका क्रममा नेपाली सेनाले चलाएको गोली लागी मृत्यु भयो। भिडन्तका समयमा घरैभित्र बसिरहेका थापालाई घरको भित्ता छेडेर आएको गोली लागि उनको मृत्यु भएको थियो। सोही क्रममा उनका पत्नी छोराछोरीहरु समेत गोलीको छर्राबाट घाइते भएका थिए। परिवारजनले लासको पोस्टमार्टम नगरी शव कमला नदीमा सदगत गरे। उक्त भिडन्तको घटनामा सोही ठाउँका ९ जना स्थानीय सर्वसाधारणको मृत्यु भएको थियो। पीडित परिवारले जिल्ला प्रशासन कार्यालयबाट २ लाख ५० हजार र जिल्ला रेडक्रस सोसाइटीबाट १० हजार रुपैयाँ क्षतिपूर्ति पाएको परिवारजनले बताए।