2005-05-09 - incident - Siraha district २०६२-०१-२६ - घटना - सिराहा जिल्ला
Archive ref no: NCA-15869 अभिलेखालय सि. नं.: NCA-15869
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.5981
- अ. नं.2
- घटना भएको जिल्ला:सिराहा
- गाविस:वडहरामाल
- वार्ड नं.:3
- टोलको नाम:वन्दिपुर
- पीडित विवरण
- पीडितको नाम:भोला भट्टराई
- जन्म मिति:
- साल:2028
- महिना:00
- गते:00
- उमेर:34
- स्थायी ठेगाना:
- जिल्ला:सिराहा
- गाविस:वडहरामाल
- वार्ड नं.:2
- टोल:वन्दिपुर
- अस्थायी ठेगाना:
- जिल्ला:सिराहा
- गाविस:वडहरामाल
- वार्ड नं.:2
- टोल:
- लिङ्ग:पुरुष
- थर:भट्रराइ
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:व्यापारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामगंगा भट्टराई
- आमाको नाम:राधा
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सुनिता भट्टराई
- छोराको संख्या:1
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:रेडक्रस
- कति रकम बराबर (रु.)5000
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- जनकपुर
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट रेडक्रस
- कति रकम बराबर (रु)5000
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग कम्मरमा गोली लागेको
- उपचार गराएको अस्पतालको नाम
- धरान घोपा र जनकपुर
- उपचार मिति0000-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- थप उपचार गर्नु पर्ने।
- पीडक पक्ष
- गैर राज्य अज्ञात
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-01-26
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सिराहा
- गाविस:वडहरामाल
- वार्ड नं.:3
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिराहाको वडरमाल गाविस २ वन्दिपुर निवासी व्यापारी भोला भट्टराई २०६२ वैशाख २६ गते सो गाविसमा सेना र माओवादी बीच भएको दोहोरो भिडन्तका वेला कम्मरमा गोली लागि घाइते भए। पीडितको उपचार धरानको वि.पि. मेमोरिएल र जनक्पुर अस्पतालमा गराएपनि हिँड डुल गर्न नमिल्ने अवस्था छ। उपचारको लागि धेरै खर्च लाग्ने तर आफूसँग खर्च नभएको निजको गुनासो छ।