2005-05-09 - incident - Siraha district २०६२-०१-२६ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-15860 अभिलेखालय सि. नं.: NCA-15860

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.6143
  • अ. नं.57
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:वडहरामाल
  • वार्ड नं.:2
  • टोलको नाम:बन्दिपुर
  • पीडित विवरण
  • पीडितको नाम:विश्वजित बुढाथोकी (देवा)
  • जन्म मिति:
  • साल:2040
  • महिना:01
  • गते:01
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:अर्मन
  • वार्ड नं.:3
  • टोल:नेटा
  • अस्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:अर्मन
  • वार्ड नं.:3
  • टोल:नेटा
  • लिङ्ग:पुरुष
  • थर:बुढाथोकी
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, जनमुक्ति सेना
  • बाबुको नामथमबहादुर बुढाथोकी
  • आमाको नाम:सुशिला बुढाथोकी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • उनको परिवारमा अन्य सदस्यको मृत्यू भएको एक जना दाई बेनीमा बस्ने
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:वडहरामाल
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अर्मन गाविस-३ नेटा निवासी विश्वजित बुढाथोकी नेकपा माओवादीको जनमुक्ति सेनामा आबद्ध रहेको र सोही क्रममा माओवादीले ०६२ वैशाख २६ गते सिरहा जिल्ला बन्दहरामाला गाविस बन्दीपुरमा आक्रमण गर्ने क्रममा भिडन्तमा परी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री