2005-05-09 - incident - Siraha district २०६२-०१-२६ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-15858 अभिलेखालय सि. नं.: NCA-15858

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.6988
  • अ. नं.70
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:वडहरामाल
  • वार्ड नं.:3
  • टोलको नाम:बन्दिपुर
  • पीडित विवरण
  • पीडितको नाम:ज्ञानेन्द्र चापागाई
  • जन्म मिति:
  • साल:2024
  • महिना:06
  • गते:19
  • उमेर:38
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:नेपालेडाँडा
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चापागाई
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामप्रहरी चौकी वडरामाल गाविस- ३ बन्दीपुर, सिराहा
  • पद:सिंपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नभएको
  • बाबुको नामभीमकुमार चापागाईं
  • आमाको नाम:प्रतिमा चापागाईं
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मोरङ
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • नभएको
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-26
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:वडहरामाल
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नेपालेडाँडा गाविस-९ निवासी इलाका प्रहरी कार्यालय बन्दीपुर सिराहामा कार्यरत ३८ वर्षीय प्रहरी जवान ज्ञानेन्द्र चापागाईको माओवादीले प्रहरी चौकीमा २०६२ वैशाख २६ गते राती आक्रमण गरेपछि माओवादी सेना र सुरक्षफौजबीच भएको दोहोरो भिडन्तका क्रममा घटनास्थलमै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री