2005-05-09 - incident - Siraha district २०६२-०१-२६ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-15856 अभिलेखालय सि. नं.: NCA-15856

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.11441
  • अ. नं.263
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:वस्तीपुर
  • वार्ड नं.:0
  • टोलको नाम:बन्दीपुर
  • पीडित विवरण
  • पीडितको नाम:बुद्धिबहादुर घिसिङ (डेक्साङ)
  • जन्म मिति:
  • साल:2044
  • महिना:00
  • गते:00
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पाँचखाल
  • वार्ड नं.:3
  • टोल:ठाँटी
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:मिल्चे
  • वार्ड नं.:1
  • टोल:हातिछेडा
  • लिङ्ग:पुरुष
  • थर:घिसिङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:सेक्सन कमाण्डर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामगुलाफ सिं घिसिङ
  • आमाको नाम:कान्छीमाया घिसिङ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:No
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मिल्चे गाविस २ हात्तीछेडाबाट पाँचखाल गाविस ३ मा बसाइ सरी आएको।
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:वस्तीपुर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • परिवारले लास नै नपाएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मिल्चे गाविस २ हात्तीछेडाका १८ बर्षीय डेक्साङ भनिने बुद्धबहादुर घिसिङको ०६२ बैशाख २६ गते सिरहा जिल्लाको बन्दिपुरमा सुरक्षाकर्मीसँग भएको दोहोरो भिडन्तमा गोली लागि मृत्यु भयो। माओवादीले उनलाई शहिद भनेर आफ्नो प्रकाशनमा उल्लेख गरेका छन। पीडितको परिवार मिल्चे गाविस २ हात्तीछेडाबाट पाँचखाल गाविस ३ मा बसाइ सरी आएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री