2005-05-09 - incident - Kapilvastu district २०६२-०१-२६ - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-15852 अभिलेखालय सि. नं.: NCA-15852
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.1404
- अ. नं.59
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:चनई
- वार्ड नं.:2
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:वकिल मुसलमान
- जन्म मिति:
- साल:2015
- महिना:03
- गते:15
- उमेर:47
- स्थायी ठेगाना:
- जिल्ला:कपिलवस्तु
- गाविस:चनई
- वार्ड नं.:2
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:मुसलमान
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले, पुर्व गाविस अध्यक्ष
- बाबुको नामअमिन मुसलमान
- आमाको नाम:रदितुमान मुसलमान
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नुरजा खातुन
- छोराको संख्या:2
- छोरीको संख्या:4
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-01-26
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:चनई
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
- मिति:2061-01-27
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- चनई २ कपिलवस्तु
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चनई गाविस-२ का ४७ वर्षीय वकिल मुसलमानलाई २०६२ वैशाख २६ गते साँझ ७ बजे चन्दौटा बजारबाट घरतर्फ जाँदै गर्दा चनई गाविस-२ को चनई स्कूल नजिकै बाटो ढुकेर बसेका माओवादीले मोटरसाइकल रोकेर ढुँगा इटा लाठाले हानी हत्या गरे।