2005-05-09 - incident - Dhading district २०६२-०१-२६ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-15849 अभिलेखालय सि. नं.: NCA-15849

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.380
  • अ. नं.147
  • घटना भएको जिल्ला:धादिङ
  • गाविस:त्रिपुरेश्वर
  • वार्ड नं.:0
  • टोलको नाम:खहरे इलाका
  • पीडित विवरण
  • पीडितको नाम:मानबहादुर सरुमगर
  • जन्म मिति:
  • साल:2032
  • महिना:12
  • गते:07
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:3
  • टोल:गोलपार्क
  • अस्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:डेउढकला
  • वार्ड नं.:5
  • टोल:भैसासुर
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामभगवती दल गुल्म
  • पद:हवलदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगणेशबहादुर सारु मगर
  • आमाको नाम:अमृता सारु मगर
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दिलसरी सारु
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:श्रीमानको पेन्सन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-26
  • समय:00:00:07 PM
  • घटनास्थल
  • जिल्ला:धादिङ
  • गाविस:त्रिपुरेश्वर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र अस्पताल छाउनी
  • मिति:2062-01-27
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बर्दिया डेउढाकला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कोहलपुर गाविस-३ घरभइ भगवती दल गुल्म धादिङमा कार्यरत ३० वर्षीय हवल्दार मानबहादुर सारु मगर धादिङ जिल्लाको त्रिपुरेश्ववर गाविसस्थित खहरेमा ०६२ वैशाख २६ गते माओवादीले गराएको विद्युतीय धराप विस्फोटमा परी मृत्यु भयो। घटना हुदा उनका परिवार बर्दिया डेउढाकल गाविस-५ मा बस्दथे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री