2005-05-09 - incident - Chitwan district २०६२-०१-२६ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-15845 अभिलेखालय सि. नं.: NCA-15845

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10971
  • अ. नं.129
  • घटना भएको जिल्ला:चितवन
  • गाविस:दारेचोक
  • वार्ड नं.:0
  • टोलको नाम:कुरिनटार
  • पीडित विवरण
  • पीडितको नाम:कृष्णबहादुर कँडेल
  • जन्म मिति:
  • साल:2034
  • महिना:03
  • गते:12
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:निलकण्ठ
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:निलकण्ठ
  • वार्ड नं.:2
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कँडेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामप्रेमबहादुर कँडेल
  • आमाको नाम:डिलकुमारी कँडेल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र आइसीआरसी
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-26
  • समय:02:00:00 PM
  • घटनास्थल
  • जिल्ला:चितवन
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धादिङ नीलकण्ठ गाविस-२ का कृष्णबहादुर कँडेललाई ०६२ वैशाख २६ गते चितवनको नारायणघाटतर्फ जाँदै गर्दा सशस्त्र प्रहरीले माओवादीको आशङ्कामा मोटरसाइकलसहित जलाएर हत्या गरे। विवाह गर्ने समान किन्न जानलागेको अवस्थामा बाटोमा उनको हत्या भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री