2005-05-06 - incident - Rupandehi district २०६२-०१-२३ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-15832 अभिलेखालय सि. नं.: NCA-15832

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.7580
  • अ. नं.310
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:दुधराक्ष
  • वार्ड नं.:5
  • टोलको नाम:रामापुर कलौनी
  • पीडित विवरण
  • पीडितको नाम:नारायणप्रसाद पोखरेल
  • जन्म मिति:
  • साल:0000
  • महिना:00
  • गते:00
  • उमेर:51
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:बगुवा
  • वार्ड नं.:7
  • टोल:खान्चोक
  • अस्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:0
  • टोल:बानेश्वर
  • लिङ्ग:पुरुष
  • थर:पोखरेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नाम
  • पद:वाचन शिरोमणी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकृष्णप्रसाद पोखरेल
  • आमाको नाम:लक्ष्मी पोखरेल
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरउच्च
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:उमा पोखेरल र मालती पोखरेल
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:नखुलेको
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-23
  • समय:06:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:दुधराक्ष
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोरखा जिल्ला वगुवा गाविस-७ स्थायी घर भइ काठमाण्डौ महानगरपालिका बानेश्वर बसोबास गर्ने ५१ बर्षीय वाचन शिरोमणि नारायणप्रसाद पोखरेललाई ०६२ वैशाख २३ गते रुपन्देही जिल्लाको दुधराक्ष गाविस-५ मा क्याम्पस निर्माणको लागि सप्ताह यज्ञ गरिरहेको अवस्थामा माओवादीले गोलीहानी हत्या गरेका थिए। घटनापछि उनको हत्याको जिम्मेवारी माओवादी निकट दलित मुक्ति मोर्चाले लिएको भनी सञ्चारमाध्यमहरुले प्रकाशन तथा प्रशारण गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री