2005-05-04 - incident - Sunsari district २०६२-०१-२१ - घटना - सुनसरी जिल्ला

Archive ref no: NCA-15817 अभिलेखालय सि. नं.: NCA-15817

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:९६
  • पीडितको नाम र थर:सहेदनि खातुन
  • ठेगाना:कुशाहा गाविस-३ नहरटोल, सुनसरी
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मिति २०६२ साल बशैाख २१ गतेको कान्तिपुर दैनिकमा "बोक्सीको आरोपमा प्रतिकारमा १८ घाइते" भन्ने समाचार प्रकाशित भएपछि आयोगको स्वविवकेमा सुनसरी जिल्ला कशुाहा गाविस ३ नहरटोल निवासी पीडित सहेि दन खातुनको सम्बन्धमा कारबाही अगाडि बढाइएको
  • उल्लङ्घनकर्ता:स्थानीय बासिन्दाहरू
  • आयोगको निर्णय:दोषीको पहिचान गरी कानुनबमोजिम कारबाही चलाउन र पीडितलाई क्षतिपूर्ति स्वरूप रु. ५०,०००/– उपलब्ध गराउन श्री ५ को सरकारलाई लेखी पठाउने २०६२/८/१४ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. १७५२ मिति २०६२/१२/४ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कायार्लयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री