2005-05-04 - incident - Ramechhap district २०६२-०१-२१ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-15815 अभिलेखालय सि. नं.: NCA-15815

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.8658
  • अ. नं.2
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:लखनपुर
  • वार्ड नं.:1
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:मानबहादुर श्रेष्ठ
  • जन्म मिति:
  • साल:2028
  • महिना:05
  • गते:00
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:लखनपुर
  • वार्ड नं.:8
  • टोल:सिमल
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:लखनपुर
  • वार्ड नं.:8
  • टोल:सिमल
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसबहादुर श्रेष्ठ
  • आमाको नाम:मानकुमारी श्रेष्ठ
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:भिमलक्ष्मी श्रेष्ठ
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-21
  • समय:12:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:लखनपुर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लखनपुर गाविस-८ का मानबहादुर श्रेष्ठलाई एक महिलालाई भीरबाट लडाएको आरोपमा माओवादीले श्रम कारावासमा राखेका थिए। सोही क्रममा निर्माणको लागि बालुवा लिएर आउँदा २०६२ वैशाख २१ गते उनी चढेको ट्रक दुर्घटनामा परी उनको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री