2005-05-01 - incident - Jumla district २०६२-०१-१८ - घटना - जुम्ला जिल्ला
Archive ref no: NCA-15808 अभिलेखालय सि. नं.: NCA-15808
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.4900
- अ. नं.97
- घटना भएको जिल्ला:जुम्ला
- गाविस:बिराट
- वार्ड नं.:9
- टोलको नाम:लर्कु
- पीडित विवरण
- पीडितको नाम:जयलक्ष्मी उपाध्याय
- जन्म मिति:
- साल:2013
- महिना:02
- गते:14
- उमेर:48
- स्थायी ठेगाना:
- जिल्ला:जुम्ला
- गाविस:बिराट
- वार्ड नं.:9
- टोल:लुड्डु
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:उपाध्याय
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामप्रयोग दत्त उपाध्याय
- आमाको नाम:थाहा नभएको
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:चुनलाल उपाध्याय
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:h
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-01-18
- समय:00:00:10 AM
- घटनास्थल
- जिल्ला:जुम्ला
- गाविस:बिराट
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बिराट गाविस-९ लुर्ककि सर्वसाधरण ६५ वर्षीय जयलक्ष्मी उपाध्यायको २०६२ वैशाख १८ गते घरमा बसिरहेको बेला संगै रहेको माओवादीले बोकेको बम अकास्मत पड्कदा मृत्यु भएको थियो। उक्त घटनामा उनी संगै बम बोक्ने माओवादीको पनि मृत्यु भएको थियो।