2005-05-00 - incident - Kailali district २०६२-०१-०० - घटना - कैलाली जिल्ला
Archive ref no: NCA-15800 अभिलेखालय सि. नं.: NCA-15800
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.1142
- अ. नं.95
- घटना भएको जिल्ला:कैलाली
- गाविस:चौमाला
- वार्ड नं.:8
- टोलको नाम:बनबेहडा
- पीडित विवरण
- पीडितको नाम:गणेश विक
- जन्म मिति:
- साल:2043
- महिना:01
- गते:04
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:दार्चुला
- गाविस:छापरी
- वार्ड नं.:6
- टोल:कटौजे
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:विक
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कार्यालयको नामश्री महेन्द्र उ. मा.वि. खलङ्गा
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
- बाबुको नामहरि कामी
- आमाको नाम:कलावती कामी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- खलङ्गा -४, मोती
- मिति 2062-03-01
- पुनस्थापित भएको भए मिति2062-03-01
- पुनस्थापित नभएको भए हालको अवस्था
- सदरमुकाममा पसल थापी बसेका छन् र घर बनाउने पयासमा लागेका छन्।
- पीडक पक्ष
- गैर राज्य अज्ञात
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-02-00
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कैलाली
- गाविस:चौमाला
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:सेती अञ्चल अस्पताल, कैलाली
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):छापरी गाविस-६ कटौजेका १९ वर्षीय गणेश विकलाई २०६२ जेठ ३० गते कैलालीको चौमाला गाविस-८ स्थित वनबेहडा स्थित डेरामा सुतिरहेको अवस्तामा राति एक अज्ञात समूहले डेराबाट अपहरण गरी नजिकैको जंगलमा लगि हत्या गरेका थिए।