2005-05-00 - incident - Kailali district २०६२-०१-०० - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-15798 अभिलेखालय सि. नं.: NCA-15798

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.8855
  • अ. नं.137
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:चौमाला
  • वार्ड नं.:8
  • टोलको नाम:वनबेहडा
  • पीडित विवरण
  • पीडितको नाम:दुर्गादेवी ऐर
  • जन्म मिति:
  • साल:0000
  • महिना:00
  • गते:00
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:डडेलधुरा
  • गाविस:अमरगढी नपा
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:ऐर
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामयज्ञबहादुर ऐर
  • आमाको नाम:सरस्वतीदेवी ऐर
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:उपेन्द्र बहादुर ऐर
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-00
  • समय:12:00:00 AM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:चौमाला
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सेती अञ्चल अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अमरगढी नपा १ निवासी कैलाली जिल्लाको चौमाला गाविस ८ वनबेहडास्थित डेरा गरी बस्ने दुर्गादेवि ऐरको एक दर्जनको संख्यामा आएको अज्ञात समूहले डेराबाटै अपहरण गरी २०६२ जेठ ३० गते राति कैलाली जिल्ला चौमाला गाविस वनभेहडास्थित चैनीखोला नजिकैको ग्वासी सामुदायिक वनमा पुर्‍याई हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री