2005-04-29 - incident - Kapilvastu district २०६२-०१-१६ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-15786 अभिलेखालय सि. नं.: NCA-15786

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1850
  • अ. नं.150
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:तीतर्खी
  • वार्ड नं.:7
  • टोलको नाम:रमावापुर
  • पीडित विवरण
  • पीडितको नाम:दानबहादुर श्रीवास्तव
  • जन्म मिति:
  • साल:1983
  • महिना:01
  • गते:03
  • उमेर:79
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:वसन्तपुर
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रीवास्तव
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:सामाजिक कार्यकर्ता
  • कार्यालयको नामजिल्ला अनुगमन समिति, राष्ट्रवादी मिलन केन्द्र
  • पद:संयोजक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामविन्देश्वरीलाल श्रीवास्तव
  • आमाको नाम:तारादेवी श्रीवास्तव
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कमलादेवी श्रीवास्तव
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-16
  • समय:07:00:00 AM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:तीतर्खी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
  • मिति:2062-01-17
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • वाणगंगाको रामघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वसन्तपुर गाविस-६ निवासी राष्ट्रवादी मिलन केन्द्रका सदस्य ७९ वर्षीय दानबहादुर श्रीवास्तवको ०६२ बैशाख १६ गते विहान घरमा पूजा गरी रहेको अवस्थामा ४/५ जना अज्ञात ब्यक्तिहरुले तपाईसँग केही काम छ भनी घरबाट अपहरण गरी तितिर्खि गाविसको सीमाना रमावापुरमा लगेर गोली हानी हत्या गरेको अवस्थामा लास भेटिएको थियो। जिल्ला अनुगमन समितिमा बसेको आरोपमा हत्या गरेको भनी माओवादीले जिम्मा लिएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री