2005-04-28 - incident - Kavre district २०६२-०१-१५ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-15782 अभिलेखालय सि. नं.: NCA-15782

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.9673
  • अ. नं.194
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पनौती नपा
  • वार्ड नं.:1
  • टोलको नाम:डेरामा
  • पीडित विवरण
  • पीडितको नाम:अर्जुन कुँवर (योगी)
  • जन्म मिति:
  • साल:2012
  • महिना:00
  • गते:00
  • उमेर:50
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:बनखुचौर
  • वार्ड नं.:1
  • टोल:गोल्टार
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:बनखुचौर
  • वार्ड नं.:1
  • टोल:गोल्टार
  • लिङ्ग:पुरुष
  • थर:कुँवर
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनेपाली कांग्रेस
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस, कार्यकर्ता
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:इन्द्रमाया कुँबर
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • पनौतीमा डेरा गरी बसेको
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • हालसम्म घरमा जान नसकेको, ज्यालामजदुरी गरी बसेको
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पनौती नपा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पनौती, घाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बनखु गाविस-१ का अर्जुन कुँवर (योगी)को नेपाली काङ्ग्रेसमा आस्था राखेकै कारण माओवादीले कुटपिट गरी मर्यो भनी फ्याँकेको ठाँउबाट अस्पताल ल्याइ उपचार गर्दागर्दै २०६२ वैशाख १५ गते मृत्यु भयो। मृतक कुवँरलाई २०५७ साउन १५ गते दाजुभाइलाई बराबरी अंशवण्डा गर्नुपर्नेमा भाइहरूलाई झुक्याइ आफुले मात्र पास गरेको कारण देखाइ माओवादीले अपहरण गरी हातखुट्टा र गर्दन भाँचेर सफाया गरेको भनी विज्ञप्ती प्रकाशन गरेका थिए। खोलामा फ्याकेको ठाँउबाट सेनाको हेलिकोप्टरमा उद्धार गरी उपाचारमै रहेका कुवँरको पनौती नपा-१ स्थित डेरामा मृत्यु भयो। उनलाई माओवादीले आक्रमण गरेको विषयमा मानवअधिकार वर्ष पुस्तक २००१ को पेज २०० मा उल्लेख गरिएको छ। पत्नी इन्द्रमाया सहित ६ जना आश्रित परिवार रहेका कुवँरको १ सय ६५ रोपनी गाँउको जग्गा माओवादीले कब्जा गरी त्यति नै बेलादेखि घरमा ताला लगाइ २०६५ कात्तिकमा भाँडाकुडा समेत लगेका थिए। मृतकका छोरा विष्णुबहादुर कुवँरका अनुसार ७ लाख ३६ हजार बराबरको सामान माओवादीले लगेका छन्। गाउँको खेतबारीबाट मात्र वर्षमा २ सय मुरी धान फल्थ्यो। यो परिवार अहिले पनौतीमा डेरा गरेर मजदुरी गरी बाँच्छ। आश्रित ६ जना परिवारको विजोग छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री