2005-04-27 - incident - Chitwan district २०६२-०१-१४ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-15766 अभिलेखालय सि. नं.: NCA-15766

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8581
  • अ. नं.144
  • घटना भएको जिल्ला:चितवन
  • गाविस:भरतपुर नपा
  • वार्ड नं.:7
  • टोलको नाम:बुद्धचौक
  • पीडित विवरण
  • पीडितको नाम:चन्द्रबहादुर गुरुङ
  • जन्म मिति:
  • साल:2041
  • महिना:00
  • गते:00
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:चितवन
  • गाविस:दारेचोक
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गुरुङ
  • जात:जनजाति
  • भाषा:गुरुङ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी पूर्णकालिन सदस्य
  • बाबुको नामकर्णध्वज गुरुङ
  • आमाको नाम:पुर्णमाया गुरुङ
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सीता पौडेल
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:चितवन
  • गाविस:भरतपुर नपा
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दारेचोक गाविस १ का २२ वर्षीय चन्द्र वहादुर गुरुङलाई ०६२ बैशाख १४ गते सेनाले भरतपुर नपा-७ बुद्धचोकबाट गिरफ्तार गरी गोली हानी हत्या गरे। नेकपा माओवादीका पूर्णकालीन कार्यकर्ता रहेका पीडित गुरुङ पार्टीको कामको सिलसिलामा सेनाले सर्च गर्ने क्रममा जम्काभेट भै पक्राउ गरिएका थिए। भाग्ने क्रममा गोली लागेको सेनाले बतायो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री