2005-04-27 - incident - Arghakhanchi district २०६२-०१-१४ - घटना - अर्घाखाँची जिल्ला
Archive ref no: NCA-15763 अभिलेखालय सि. नं.: NCA-15763
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.5859
- अ. नं.3
- घटना भएको जिल्ला:अर्घाखाँची
- गाविस:मैदान
- वार्ड नं.:9
- टोलको नाम:नेटा
- पीडित विवरण
- पीडितको नाम:गोविन्द पाण्डे
- जन्म मिति:
- साल:2022
- महिना:03
- गते:13
- उमेर:39
- स्थायी ठेगाना:
- जिल्ला:अर्घाखाँची
- गाविस:बाँगी
- वार्ड नं.:5
- टोल:आरुखोर
- अस्थायी ठेगाना:
- जिल्ला:अर्घाखाँची
- गाविस:बाँगी
- वार्ड नं.:5
- टोल:आरुखोर
- लिङ्ग:पुरुष
- थर:पाण्डे
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामडाल बहादुर पाण्डे
- आमाको नाम:जेदकला पाण्डे
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:माया पाण्डे
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-01-14
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:अर्घाखाँची
- गाविस:मैदान
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भएन
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- मैदान गाविस-९
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँदी गाविस-५ आरुखोर निवासी माओवादी कार्यकर्ता ३९ वर्षीय गोविन्द पाण्डेलाई इलाका प्रहरी कार्यालय ठाडाबाट गएको संयक्त सुरक्षाफौजले मैदान गाविस-९ को नेटा पोखरामा ०६२ बैशाख १४ गते माओवादीको आरोपमा गोली हानी हत्या गरेका थिए। पीडितको लासको पोस्टमार्टम भएन।