2005-04-24 - incident - Dang district २०६२-०१-११ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-15754 अभिलेखालय सि. नं.: NCA-15754

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.9926
  • अ. नं.311
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:डुरुवा
  • वार्ड नं.:7
  • टोलको नाम:मलबार
  • पीडित विवरण
  • पीडितको नाम:गणेशबहादुर डिसी
  • जन्म मिति:
  • साल:2016
  • महिना:01
  • गते:12
  • उमेर:46
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:डुरुवा
  • वार्ड नं.:7
  • टोल:मलवार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:डिसी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:साधारण सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस
  • बाबुको नामपदमकान्त डाँगी
  • आमाको नाम:सुन्तली डाँगी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:घना डिसी र हुमा डिसी
  • छोराको संख्या:4
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)81900
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाण्डौ
  • मिति 2062-12-28
  • पुनस्थापित भएको भए मिति2064-12-28
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दुवै खुट्टा
  • उपचार गराएको अस्पतालको नाम
  • भेरी अंचल अस्पताल नेपालगंज
  • उपचार मिति 2062-01-12
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • थप उपचार आवश्यक
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-11
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:डुरुवा
  • वार्ड नं.:7
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डुरुवा गाविस-७ मलवार निवासी ४६ वर्षीय गणेश डिसीलाई माओवादीका जिल्ला सदस्य अग्रीम लगायत १६ जनाको समूहले २०६२ बैशाख ११ गते राती ९ बजे घरबाट बाहिर निकाली कांग्रेस भएको तथा सुराकी गरेको आरोपमा दुवै खुट्टा भाँचिदिए। पीडितको दुवै खुट्टामा ढुंङ्गाले थिचेर भाँचिदिएको पीडितले बताए। उनको दुवै खुट्टा अशक्त छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री