2005-04-22 - incident - Sarlahi district २०६२-०१-०९ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-15738 अभिलेखालय सि. नं.: NCA-15738

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.9789
  • अ. नं.114
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:परवानीपुर
  • वार्ड नं.:2
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:शेरबहादुर विश्वकर्मा
  • जन्म मिति:
  • साल:2012
  • महिना:00
  • गते:00
  • उमेर:50
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:शंकरपुर
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:शंकरपुर
  • वार्ड नं.:9
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विश्वकर्मा
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरामबहादुर विश्वकर्मा
  • आमाको नाम:सुकुमाया विश्वकर्मा
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रत्नमाया विश्वकर्मा
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला रेडक्रसबाट
  • कति रकम बराबर (रु.)10000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-09
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:परवानीपुर
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटना स्थलमै माओवादीले साल गाडेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शंकरपुर गाविस-९ का ५० वर्षिय शेरबहादुर विश्वकर्मालाई सुराकीको आरोपमा ०६२ वैशाख ५ गते राती घरबाट माओवादीले अपहरण गरी ०६२ वैशाख ९ गते राती परवानीपुर गाविस-२ स्थित जङ्गलमा लगी गोली हानी हत्या गरे। पीडित सर्वसाधारण र निर्दोष भएको स्थानीयवासीले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री