2005-04-22 - incident - Dhanusha district २०६२-०१-०९ - घटना - धनुषा जिल्ला
Archive ref no: NCA-15736 अभिलेखालय सि. नं.: NCA-15736
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.11167
- अ. नं.83
- घटना भएको जिल्ला:धनुषा
- गाविस:उमाप्रेमपुर
- वार्ड नं.:5
- टोलको नाम:सडकमा
- पीडित विवरण
- पीडितको नाम:राम अशिष महत्तो
- जन्म मिति:
- साल:2028
- महिना:05
- गते:12
- उमेर:34
- स्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:उमाप्रेमपुर
- वार्ड नं.:5
- टोल:नौसय
- अस्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:जनकपुर नपा
- वार्ड नं.:5
- टोल:
- लिङ्ग:पुरुष
- थर:महत्तो
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस तरुणदलको एकाई समितिका अध्यक्ष
- बाबुको नामगंगाई महत्तो
- आमाको नाम:खटरीदेवी महत्तो
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:फुलकुमारी महत्तो र राय कुमारी देवी
- छोराको संख्या:0
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- ०६२ बैशाख १० देखि जनकपुर नपा।
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- जनकपुर नपा ४ मा
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-01-09
- समय:06:00:00 PM
- घटनास्थल
- जिल्ला:धनुषा
- गाविस:उमाप्रेमपुर
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जनकपुर अञ्चल अस्पताल
- मिति:2062-01-10
- चिकित्सकको नाम:डा कल्पना बछार
- सदगत गरिएको स्थान
- उमाप्रेमपुर गाविसमा।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):उमाप्रेमपुर गाविस-५ निवासी ३४ बर्षीय रामअशिष महत्तोलाई ०६२ बैशाख ९ गते माओवादी कार्यकर्ताले सुराकी गरेको आरोपमा सोही गाविस-५ स्थित सडकमा गोली हानी हत्या गरे। जनकपुरबाट मोटरसाइकलमा घर फर्कदै गर्दा ५।७ जना माओवादीले वाटो छेकी नियन्त्रणमा लिई गोली हानेका थिए।