2005-04-20 - incident - Dhanusha district २०६२-०१-०७ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-15727 अभिलेखालय सि. नं.: NCA-15727

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.7019
  • अ. नं.85
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:जनकपुर नपा
  • वार्ड नं.:14
  • टोलको नाम:मुजेलिया
  • पीडित विवरण
  • पीडितको नाम:अजयकुमार सिंह
  • जन्म मिति:
  • साल:2015
  • महिना:02
  • गते:16
  • उमेर:47
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:लक्ष्मीपुर पतारी
  • वार्ड नं.:7
  • टोल:ब्रहमपुरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:दनुवार
  • जात:आदिवासी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय उदयपुर
  • पद:प्रहरी निरीक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनथुनी सिंह दनुवार
  • आमाको नाम:विन्देश्वरीसिंह दनुवार
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चन्द्रवती र होमकुमारी कार्की
  • छोराको संख्या:4
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या8
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-07
  • समय:00:00:05 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:जनकपुर नपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:अन्चल अस्पताल जनकपुर
  • मिति:2062-01-07
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लाहान नपास्थित बलान खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लक्ष्मीपुर पतारी गाविस ७ निवासी जनकपुर नपास्थित मुजेलिया इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक ४७ वर्षीय अजयकुमार सिंहको २०६२ वैशाख ७ गते बिहान सर्चमा निस्किएका बेला बाटोमा माओवादीले राखेको विधुतीय धरापमा परी मृत्यु भयो। लासको जनकपुर अञ्चल अस्पतालमा सोही दिन दिउँसो पोस्टमार्टम गरी लहान नपामा पर्ने बलान खोलामा परिवारजनले अन्तिम संस्कार गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री