2005-04-20 - incident - Dhanusha district २०६२-०१-०७ - घटना - धनुषा जिल्ला
Archive ref no: NCA-15728 अभिलेखालय सि. नं.: NCA-15728
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.11124
- अ. नं.153
- घटना भएको जिल्ला:धनुषा
- गाविस:ढल्केबर
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:रविन्द्र दर्जी
- जन्म मिति:
- साल:2036
- महिना:12
- गते:30
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:गजुरी
- वार्ड नं.:0
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:गजुरी
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:दर्जि
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामनेपाल प्रहरी
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामचोपबहादुर दर्जी
- आमाको नाम:तारादेवी दर्जी
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:अनिता दर्जी
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)862000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-01-07
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:धनुषा
- गाविस:ढल्केबर
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जनकपुर अञ्चल अस्पाताल
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- गजुरी-१
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गजुरी गाविस-४ का रविन्द्र दर्जीको ०६२ वैशाख ७ गते नेकपा माओवादीले राखेको विद्युतीय धराप प्रेसरकुकर वम डिस्पोज गर्न जाँदा विस्फोट भई मृत्यु भएको थियो। धनुषाको ढल्केवस्थित मुजलिया ढल्केवरमा भएको विस्फोटमा घटनास्थलमै मृत्यु भएको थियो।