2005-04-18 - incident - Dhanusha district २०६२-०१-०५ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-15715 अभिलेखालय सि. नं.: NCA-15715

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.9753
  • अ. नं.111
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:जनकपुर नपा
  • वार्ड नं.:10
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:बिष्णुप्रसाद पोखरेल
  • जन्म मिति:
  • साल:2006
  • महिना:00
  • गते:00
  • उमेर:56
  • स्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:राजविराज नपा
  • वार्ड नं.:6
  • टोल:खरसालटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:राजविराज नपा
  • वार्ड नं.:6
  • टोल:खरसालटोल
  • लिङ्ग:पुरुष
  • थर:पोखरेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामराष्ट्रिय अनुसन्धान बिभाग जनकपुर
  • पद:डिएसपी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकालीचरण पोखरेल
  • आमाको नाम:हरीमाया पोखरेल
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अाशादेवी
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-05
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:जनकपुर नपा
  • वार्ड नं.:10
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जनकपुर अञ्चल अस्पताल
  • मिति:2062-01-06
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • कोशी नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):राजबिराज नपा-६ निवासी राष्ट्रिय अनुसन्धान जनकपुरमा कार्यरत डिएसपी ५६ वर्षीय बिष्णु पोखरेललाई ०६२ बैशाख ५ गते रामजानकी मन्दिर दर्शन गरेर फर्कदै गर्दा माओवादीको एक समुहले जनकपुर नगरपालिका १० मा गते गोलीहानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री