2005-04-16 - incident - Banke district २०६२-०१-०३ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-15707 अभिलेखालय सि. नं.: NCA-15707

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.8770
  • अ. नं.314
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:हिर्मिनिया
  • वार्ड नं.:7
  • टोलको नाम:लोहारनपुर्वा
  • पीडित विवरण
  • पीडितको नाम:दिलिपकुमार वर्मा
  • जन्म मिति:
  • साल:2030
  • महिना:00
  • गते:00
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:हिर्मिनिया
  • वार्ड नं.:7
  • टोल:लोहारनपुर्वा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वर्मा
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममनिराम वर्मा
  • आमाको नाम:विटाना वर्मा
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मी वर्मा
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:हाल भारतमा बस्ने गरेको।
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारतको बहराइच
  • मिति 2066-10-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • भारतमा बसेको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-03
  • समय:00:00:01 AM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:हिर्मिनिया
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अंचल अस्पताल नेपालगंज
  • मिति:2062-01-03
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बाँक हिरमिनिया गाविस-७
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला हिरमिनिया गाविस- ७ का ३० वर्षीय दिलिपकुमार वर्मालाई घरमा सुतेको अवस्थामा ०६२ वैशाख २ गते राती १ बजे माओवादीले घरबाट अपहरण गरी घरदेखि करिब ५० मिटर उत्तर तर्फ बाटोमा लगि पेटमा बम राखी बम विष्फोटन गराई घाइते बनाए। बम विष्फोटबाट घाइते भएका वर्मालाई उपचारको लागी भेरी अञ्चल अस्पताल नेपालगंजमा लैजाँदै गर्दा ०६२ वैशाख ३ गते मृत्यु भएको थियो। मृतकका आफन्त हाल भारतमा बस्ने गरेका छन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री