2005-04-15 - incident - Nawalparasi district २०६२-०१-०२ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-15692 अभिलेखालय सि. नं.: NCA-15692

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3673
  • अ. नं.79
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:सोमनी
  • वार्ड नं.:7
  • टोलको नाम:वर्गदवा
  • पीडित विवरण
  • पीडितको नाम:चन्द्रमान धोवी
  • जन्म मिति:
  • साल:2030
  • महिना:11
  • गते:00
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:सोमनी
  • वार्ड नं.:7
  • टोल:वर्गदवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:धोवी
  • जात:दलित
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरायमोहन धोवी
  • आमाको नाम:नन्दकीदेवी धोवी
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दुर्गावती धोवी
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • घटना पछि भारतमा बिस्थापित भएको
  • मिति 2062-01-03
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-02
  • समय:09:30:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:सोमनी
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • त्रिवेणीधाम नवलपरासी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सोमनी गाविस-७ वर्गदवा निवासी ३२ वर्षीय चन्द्रमान धोवीलाइ माओवादी प्रतिकार समितिको डर र त्रासका कारण लुकी बसेको आश‍ंकामा २०६२ बैशाख २ गते २०० देखी २५० को संख्यामा आएका माओवादी कार्यकर्ताले घरमा बम गोली प्रहार गरी हत्या गरे। उत्त घटनामा अन्य ११ जनाको ज्यान गएको थियो भने झन्डै १५ जनाको घर समेत ध्वस्त भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री