2005-04-15 - incident - Nawalparasi district २०६२-०१-०२ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-15691 अभिलेखालय सि. नं.: NCA-15691

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3780
  • अ. नं.74
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:सोमनी
  • वार्ड नं.:7
  • टोलको नाम:वर्गदवा
  • पीडित विवरण
  • पीडितको नाम:राजेन्द्र लोनिया
  • जन्म मिति:
  • साल:2051
  • महिना:03
  • गते:07
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:जहदा
  • वार्ड नं.:1
  • टोल:मदनपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लोनिया
  • जात:अन्य
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामश्री नित्यानन्द रत्न कुमारी माध्यमिक विद्यालय जहादा -९ भटौलिया
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामस्वामिनाथ लोनिया
  • आमाको नाम:चनामति लोनिया
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:धनमनी लोनिया
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-02
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:सोमनी
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पृथ्वीचन्द्र जिल्ला अस्पताल
  • मिति:2062-01-03
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जहदा गाविस-१ निवासी ११ वर्षीय बालक राजेन्द्र लोनियाको ०६२ बैशाख २ गते सोमनी गाविस-७ वर्गदवा गएको बेला माओवादी प्रतिकार समितिका कार्यकर्ता लुकि बसेको आशंकामा माओवादी कार्यकर्ताले आक्रमण गर्दा मृत्यु भएको थियो। उनी दिदीको घरमा गएको बेला उत्त घटना भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री