2005-04-15 - incident - Nawalparasi district २०६२-०१-०२ - घटना - नवलपरासी जिल्ला
Archive ref no: NCA-15688 अभिलेखालय सि. नं.: NCA-15688
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.3793
- अ. नं.71
- घटना भएको जिल्ला:नवलपरासी
- गाविस:सोमनी
- वार्ड नं.:7
- टोलको नाम:वर्गदवा
- पीडित विवरण
- पीडितको नाम:दीपेन्द्र चौधरी
- जन्म मिति:
- साल:2036
- महिना:07
- गते:00
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:सोमनी
- वार्ड नं.:7
- टोल:वर्गदवा
- अस्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:सनई
- वार्ड नं.:4
- टोल:पिपरैया
- लिङ्ग:पुरुष
- थर:चौधरी
- जात:मधेसी
- भाषा:थारु
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामइन्द्रकमल चौधरी
- आमाको नाम:ज्ञानमति चौधरी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:शुशीला चौधरी
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- सोमनि गाविस
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- अहिले सम्म विस्थापित भएको
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-01-02
- समय:10:00:00 PM
- घटनास्थल
- जिल्ला:नवलपरासी
- गाविस:सोमनी
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पृथ्वीचन्द्र जिल्ला अस्पताल नवलपरासी
- मिति:2062-01-03
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- त्रिवेणीधाम नवलपरासी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सोमनी गाविस-७ वर्गदवा निवासी २६ वर्षीय दीपेन्द्र चौधरीको ०६२ बैशाख २ गते माओवादी प्रतिकार समिति लुकेर बसेको आशंकामा नेकपा माओवादीले उनको घरमा गरेको आक्रमणमा परी उनीसहित ११ जनाको मृत्यु भएको थियो।