2005-04-14 - incident - Tehrathum district २०६२-०१-०१ - घटना - तेह्रथुम जिल्ला
Archive ref no: NCA-15684 अभिलेखालय सि. नं.: NCA-15684
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.2913
- अ. नं.28
- घटना भएको जिल्ला:तेह्रथुम
- गाविस:म्याङलुङ
- वार्ड नं.:1
- टोलको नाम:प्रहरी हिरासत तेह्रथुम
- पीडित विवरण
- पीडितको नाम:हर्कबहादुर तिवारी
- जन्म मिति:
- साल:2010
- महिना:06
- गते:11
- उमेर:52
- स्थायी ठेगाना:
- जिल्ला:तेह्रथुम
- गाविस:बसन्तपुर
- वार्ड नं.:5
- टोल:मुसाङखेल
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:तिवारी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:जिल्ला जन सरकारका सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी
- बाबुको नामकविराज तिवारी
- आमाको नाम:छलमाया तिवारी
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:नखुलेको
- विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
- छोराको संख्या:4
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:१छोरा वैदेशिक रोजगारमा लागेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन तेह्रथुम
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-01-01
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:तेह्रथुम
- गाविस:म्याङलुङ
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल तेह्रथुम
- मिति:2062-01-11
- चिकित्सकको नाम:नरेन्द्र कु. झा
- सदगत गरिएको स्थान
- साम्ला-१
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बसन्तपुर गाविस-५ घर भएका नेकपा माओवादीका जिल्ला जनसरकारका सदस्य हर्कबहादुर तिवारीलाई २०६२ वैशाख १ गते लसुने बजारमा सुरक्षाकर्मीले पक्राउ गरी १६ दिन सम्म जि.प्र. हिरासतमा राखी १६ दिनपछि यातनाका कारण जिल्ला प्रहरी कार्यालयमा मृत्यु भएको थियो।