2005-04-13 - incident - Arghakhanchi district २०६१-१२-३१ - घटना - अर्घाखाँची जिल्ला
Archive ref no: NCA-15677 अभिलेखालय सि. नं.: NCA-15677
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.5869
- अ. नं.8
- घटना भएको जिल्ला:अर्घाखाँची
- गाविस:सुवर्णखल
- वार्ड नं.:8
- टोलको नाम:वाउन्दी
- पीडित विवरण
- पीडितको नाम:डिलबहादुर रोका
- जन्म मिति:
- साल:2026
- महिना:06
- गते:10
- उमेर:35
- स्थायी ठेगाना:
- जिल्ला:अर्घाखाँची
- गाविस:मैदान
- वार्ड नं.:9
- टोल:भर्तापुर
- अस्थायी ठेगाना:
- जिल्ला:अर्घाखाँची
- गाविस:मैदान
- वार्ड नं.:9
- टोल:
- लिङ्ग:पुरुष
- थर:रोका
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सदस्य
- बाबुको नामदेउबहादुर रोका
- आमाको नाम:देवकी रोका
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:शान्ता रोका
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-12-31
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:अर्घाखाँची
- गाविस:सुवर्णखल
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भएन
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- वाउनदी गाविस-८ सुवार्णखाल
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मैदान गाविस-९ भर्तापुर निवासी माओवादी कार्यकर्ता ३५ वर्षीय डिलबहादुर रोकालाई इलाका प्रहरी कार्यालय ठाडाबाट गएको संयुक्त सुरक्षाफौजले सुवर्णखाल गाविस-८ वाउन्दीबाट ०६१ चैत्र ३१ गते माओवादीको आरोपमा नियन्त्रणमा लिई सोही ठाउमा गोली हानी हत्या गरे। लासको पोस्टमार्टम भएन।