2005-04-12 - incident - Jajarkot district २०६१-१२-३० - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-15675 अभिलेखालय सि. नं.: NCA-15675

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.5042
  • अ. नं.41
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:ढिमे
  • वार्ड नं.:1
  • टोलको नाम:पाचकटीया
  • पीडित विवरण
  • पीडितको नाम:किशोर कामी
  • जन्म मिति:
  • साल:2055
  • महिना:09
  • गते:13
  • उमेर:6
  • स्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:ढिमे
  • वार्ड नं.:1
  • टोल:पाचकटिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:ढिमे
  • वार्ड नं.:1
  • टोल:पाचकटिया
  • लिङ्ग:पुरुष
  • थर:कामी
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:नखुलेको
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनरसिंह कामी
  • आमाको नाम:डील्ली कुमारी कामी
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:नखुलेको
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-12-30
  • समय:00:00:01 PM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:ढिमे
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ढिमे गाविस- १ पाचकटीयाका ६ वर्षीय किशोर कामीको २०६१ चैत ३० गते दिउँसो १ बजे माओवादी जनमुक्ति सेनाले उनको घरमा केही दिन अगाडी भण्डारण गरेर राखेको गाग्री बम विष्फोटन हुँदा मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री