2005-04-10 - incident - Surkhet district २०६१-१२-२८ - घटना - सुर्खेत जिल्ला
Archive ref no: NCA-15664 अभिलेखालय सि. नं.: NCA-15664
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्यु)
- कम्प्युटर अ. नं.1781
- अ. नं.169
- घटना भएको जिल्ला:सुर्खेत
- गाविस:लाटीकोईली
- वार्ड नं.:9
- टोलको नाम:पदमपुर
- पीडित विवरण
- पीडितको नाम:बमबहादुर कार्की
- जन्म मिति:
- साल:2052
- महिना:04
- गते:21
- उमेर:9
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:लाटीकोईली
- वार्ड नं.:9
- टोल:पदमपुर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:कार्की
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामराजु कार्की
- आमाको नाम:सरीता कार्की
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय सुर्खेत
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-12-28
- समय:00:00:08 AM
- घटनास्थल
- जिल्ला:सुर्खेत
- गाविस:लाटीकोईली
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:सुर्खेत अस्पताल
- मिति:2061-12-29
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- भेरी पुल सुर्खेत
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लाटीकोइली गाविस-९ निवासी ९ वर्षीय बमबहादुर कार्कीको २०६१ चैत २८ गते माओवादीले बेबरिसे अवस्थामा छोडेको बम विस्फोटनमा परी घाइते भएका कार्कीलाई उपचार गराउन अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो।