2005-04-08 - incident - Rukum district २०६१-१२-२६ - घटना - रुकुम जिल्ला

Archive ref no: NCA-15644 अभिलेखालय सि. नं.: NCA-15644

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.4228
  • अ. नं.26
  • घटना भएको जिल्ला:रुकुम
  • गाविस:खारा
  • वार्ड नं.:1
  • टोलको नाम:खारा
  • पीडित विवरण
  • पीडितको नाम:मने सुनार
  • जन्म मिति:
  • साल:2028
  • महिना:04
  • गते:02
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:रुकुम
  • गाविस:खारा
  • वार्ड नं.:1
  • टोल:खारा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सुनार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदेउमान सुनार
  • आमाको नाम:प्याउली सुनार
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कमला सुनार
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-12-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रुकुम
  • गाविस:खारा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खारा गाविस-१ निवासी ३३ वर्षीय मने सुनारलाई २०६१ चैत २६ गते शाही नेपाली सेनाले चरम यातना दिएपछि घाइते भई उपचार गर्दागर्दै भारतको सिम्लामा उपचारकै क्रममा एक महिनापछि ०६२ बैशाख २५ गते मृत्यु भएको थियो। मृतक कृषि पेशा गर्दै आएका सर्वसाधरण थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री