2005-04-07 - incident - Rukum district २०६१-१२-२५ - घटना - रुकुम जिल्ला
Archive ref no: NCA-15633 अभिलेखालय सि. नं.: NCA-15633
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.200
- अ. नं.36
- घटना भएको जिल्ला:रुकुम
- गाविस:खारा
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:दिपकराज आचार्य
- जन्म मिति:
- साल:2037
- महिना:05
- गते:22
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:पर्वत
- गाविस:ठूलीपोखरी
- वार्ड नं.:6
- टोल:पुवा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:आचार्य
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी जनसेना
प्लाटन कमाण्डर
- बाबुको नामऋषिराम आचार्य
- आमाको नाम:जालपादेवि आचार्य
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:राहत
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-12-25
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:रुकुम
- गाविस:खारा
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रुकुम जिल्ला खारामा रहेको नेपाली सेनाको बेस क्याम्पमा ०६१ चैत २५ गते नेकपा माओवादीबाट आक्रमण गर्ने क्रममा भिडन्तमा परी पर्वत जिल्ला ठूलीपोखरी गाविस-६ निवासी दिपकराज आचार्य घाइते भएकोमा ०६१ चैत २६ गते मृत्यु भएको थियो। उनको शवको पोष्टमार्टम र सतगत भएन। ०६२ असार १७ मा मृत्युको सूचना पाएको घर परिवारका सदस्यले बताए।