2005-04-07 - incident - Rautahat district २०६१-१२-२५ - घटना - रौतहट जिल्ला

Archive ref no: NCA-15564 अभिलेखालय सि. नं.: NCA-15564

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१५४
  • पीडितको नाम र थर:त्रलिाचेन पाडैेल
  • ठेगाना:रौतहट डमुरिया गाविस वडा नं.- ७, चतेनगर टोल
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:रौतहट जिल्ला डुमरिया गाविस वडा नं.- ७ चेतनगरटालेका २२ बर्षीय त्रलिाचे न पौडेललाई मिति २०६१/१२/२५ गते बिहान अन्दाजी १०:०० बजेको समयमा काम विशेषले सोही जिल्ला लक्ष्मीनियाँ गाविस वडा नं.- ९, भैँसहीटोलको उखु खेतमा गएको अवस्थामा संयुक्त वेश क्याम्प रातै हटबाट गएको सुरक्षाकर्मीले गोली हानी मारेको घटनासम्बन्धमा आयोगमा परेको उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:उक्त कारबाहीमाजमि्मेवार एवम् दोषी सुरक्षाकर्मीलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न तथा पीडित परिवारको भरणपोषणको लागि रु. २,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई लेखी पठाउने मिति २०६४/१०/२ को निर्णय
  • आयोबाट गरिएको सिफारिसको विवरण:च.नं. २८६२ संरक्षण १४४ मिति ०६५/४/३० गते प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:*गृह मन्त्रालयको २०६५/७/१८ को निर्णयानुसार रु. २,००,०००/- क्षतिपूर्ति उपलब्ध गराएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्र प्राप्त, प्र. म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री