2005-04-02 - incident - Sarlahi district २०६१-१२-२० - घटना - सर्लाही जिल्ला
Archive ref no: NCA-15542 अभिलेखालय सि. नं.: NCA-15542
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.6821
- अ. नं.16
- घटना भएको जिल्ला:सर्लाही
- गाविस:फरहदवा
- वार्ड नं.:9
- टोलको नाम:धानखेत, पोखरीडिल
- पीडित विवरण
- पीडितको नाम:विष्णुबहादुर पाण्डे
- जन्म मिति:
- साल:2017
- महिना:00
- गते:00
- उमेर:44
- स्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:हजरिया
- वार्ड नं.:1
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:हजरिया
- वार्ड नं.:1
- टोल:
- लिङ्ग:पुरुष
- थर:पाण्डे
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवदी, जिल्ला कमिटी सदस्य
- बाबुको नामभक्तबहादुर पाण्डे
- आमाको नाम:मनमाया पाण्डे
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:श्रीमती रीता पाण्डे
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-12-20
- समय:08:00:00 PM
- घटनास्थल
- जिल्ला:सर्लाही
- गाविस:फरहदवा
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल, मलंगवा
- मिति:2061-12-21
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- वाग्मती नदी, कर्मैया
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हजरिया गाविस-१ का माओवादी जिल्ला सचिवालय सदस्य ४४ वर्षीय अर्जुन भनिने विष्णुबहादुर पाण्डेलाई ०६१ चैत २० गते विहान सुरक्षाकर्मीले फरहदवा गाविस-९ स्थित पोखरी नजिकै धानखेतमा भाग्दै गर्दा नियन्त्रणमा लिई गोली हानी हत्या गरे।