2005-04-02 - incident - Sarlahi district २०६१-१२-२० - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-15543 अभिलेखालय सि. नं.: NCA-15543

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10884
  • अ. नं.99
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:मानपुर
  • वार्ड नं.:4
  • टोलको नाम:मानपुर
  • पीडित विवरण
  • पीडितको नाम:रामचन्द्र दास तत्मा
  • जन्म मिति:
  • साल:2026
  • महिना:00
  • गते:00
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:मानपुर
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:मानपुर
  • वार्ड नं.:4
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:दास
  • जात:दलित
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सदस्य
  • बाबुको नामछनु दास
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:धर्मशिला देवी तत्मा
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-12-20
  • समय:04:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:मानपुर
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल, मलंगवा
  • मिति:2061-12-21
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • वाग्मती नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मानपुर गाविस-४ का ३५ वर्षीय रामचन्द्र दास तत्मालाई माओवादीको आरोपमा मानपुर गाविस-४ स्थित एक घरमा सुतिरहेको अवस्थामा सुरक्षाकर्मीले गोली हानी हत्या गरे। सुरक्षाश्रोतले भने सुरक्षाकर्मीलाई देखी भाग्न खोज्दा एक्कासी प्रतिकार गर्दा घटनास्थलमै मृत्यु भएको बतायो भने माओवादीले मृतक पार्टीको कार्यकर्ता भएको वताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री