2005-04-01 - incident - Rautahat district २०६१-१२-१९ - घटना - रौतहट जिल्ला

Archive ref no: NCA-15529 अभिलेखालय सि. नं.: NCA-15529

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10337
  • अ. नं.30
  • घटना भएको जिल्ला:रौतहट
  • गाविस:जुडिवेला
  • वार्ड नं.:9
  • टोलको नाम:पूर्व पश्चिमरामार्ग
  • पीडित विवरण
  • पीडितको नाम:मंगलसिं घलान
  • जन्म मिति:
  • साल:2039
  • महिना:01
  • गते:05
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:रौतहट
  • गाविस:जुडिवेला
  • वार्ड नं.:1
  • टोल:फूलवारी
  • अस्थायी ठेगाना:
  • जिल्ला:रौतहट
  • गाविस:जुडिवेला
  • वार्ड नं.:1
  • टोल:फूलवारी
  • लिङ्ग:पुरुष
  • थर:घलान
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:ड्राइभर
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी कार्यकर्ता
  • बाबुको नामपदमबहादुर घलान
  • आमाको नाम:वुद्धिमाया घलान
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ड्राइभर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • गाउँ घरमा ज्यालादारीमा काम गरी जिविकोपार्जन गरिरहेका
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-12-19
  • समय:04:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रौतहट
  • गाविस:जुडिवेला
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जुडिवेला गाविस-१ फूलवारी निवासी २२ वर्षीय मंगलसिं घलानलाई ०६१ चैत १९ गते माओवादी बन्दको वेला माओवादीहरूले बन्द सफल पार्न भनि लगेको कारण बन्दको समयमा सुरक्षाकर्मीले गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री