2005-03-26 - incident - Bardiya district २०६१-१२-१३ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-15491 अभिलेखालय सि. नं.: NCA-15491

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1433
  • अ. नं.54
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:पदनाहा
  • वार्ड नं.:0
  • टोलको नाम:गुरुवा गाउ
  • पीडित विवरण
  • पीडितको नाम:लक्ष्मी थारु संगिता
  • जन्म मिति:
  • साल:2032
  • महिना:00
  • गते:00
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:सोरहवा
  • वार्ड नं.:9
  • टोल:सोरहवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:एसीएम
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी सेना
  • बाबुको नामरामशरण थारु
  • आमाको नाम:खट्किन्या थारु
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-12-13
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:पदनाहा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पार्टीले गर्यो
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया सोरहवा गाविसकी २९ वर्पिया लक्ष्मी थारुलाई पद्ननाहा गाविसको गुरुवा गाउँमा स्थानीय गाउँलेको खेतमा मसुरो काटीरहेको बेला २०६१ चैत १३ गते सिद्धिबक्स गुल्म गुलरियाबाट आएको सादा पोसाकका मानिसका टोलीले घेरा हाली अन्धाधुन्ध गोली चलाउँदा घाइते भइन। सो ठाउँमा दुई जना माओवादी कार्यकर्ताको मृत्यु भयो। लक्ष्मी भाग्न सफल भइन्। उनको उपचार गर्न भारतको बलै गाउँतर्फ लैजाँदै गर्दा जमुनी गाविस-१ फुताहामा पुर्‍याएको अवस्थामा मृत्यु भयो। लास माओवादी पार्टीले परिवारलाई नदिई पार्टीको नियमअनुसार संस्कार गरेको बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री