2005-03-25 - incident - Siraha district २०६१-१२-१२ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-15490 अभिलेखालय सि. नं.: NCA-15490

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.5786
  • अ. नं.44
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:भगवतीपुर तमासुईया
  • वार्ड नं.:6
  • टोलको नाम:तमासुर्इया
  • पीडित विवरण
  • पीडितको नाम:हरिबहादुर केसी
  • जन्म मिति:
  • साल:2010
  • महिना:00
  • गते:00
  • उमेर:51
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:भगवतीपुर तमासुईया
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:भगवतीपुर तमासुईया
  • वार्ड नं.:6
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:के.सि.
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस
  • बाबुको नामरामबहादुर कार्की
  • आमाको नाम:पवित्रा कार्की
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:देवमाया केसी
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • लाहान
  • मिति 2061-12-00
  • पुनस्थापित भएको भए मिति2063-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • नखुलेको
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-12-12
  • समय:00:00:04 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:भगवतीपुर तमासुईया
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लाहान अस्पताल
  • मिति:2061-12-13
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • वलान नदि
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भगवतीपुर तमासुइया गाविस- ६ निवासी नेपाली काङ्ग्रेसका जिल्ला सदस्य तथा तत्कालीन सुकुम्बासी समस्या समाधान आयोगका सिरहा जिल्ला सदस्य ५१ वर्षीय हरिबहादुर केसीलाई २०६१ चैत १२ गते साँझ स्थानीय हाटबजारका दिन बजारमा चिया पिउँदै गरेका बेला माओवादी कार्यकर्ताहरुको एक समूहले गोली हानी हत्या गरे। लासको २०६१ चैत १३ गते लहान अस्पतालमा पोस्टमार्टम गरी लहान नपास्थित बलान खोलामा सदगत गरिएको परिवारजनले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री