2005-03-23 - incident - Nawalparasi district २०६१-१२-१० - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-15480 अभिलेखालय सि. नं.: NCA-15480

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9042
  • अ. नं.116
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:सुनवल
  • वार्ड नं.:4
  • टोलको नाम:धरमपुर चौराह
  • पीडित विवरण
  • पीडितको नाम:शाहआलम (पाठक)
  • जन्म मिति:
  • साल:2029
  • महिना:09
  • गते:15
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:छोटकी रामनगर
  • वार्ड नं.:2
  • टोल:नरैनापुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पठान
  • जात:मुस्लिम
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी (इलाका इञ्चार्ज)
  • बाबुको नामजब्बार अस्लाम पठान
  • आमाको नाम:अबरुन निशा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-12-10
  • समय:11:00:00 AM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):छोटकी रामनगर गाविस-२ नरैनापुरका शाहआलम पठानलाई २०६१ चैत १० गते गस्तीमा गएका सुरक्षाकर्मीसँग जम्का भेट भएपछि भाग्न खोज्दा सुरक्षाकर्मीले नियन्त्रणमा लिएर गोली प्रहार गरी हत्या गरेका थिए। पठानसहित अन्य केही कार्यकर्ता पनि सोही दिन सुरक्षाकर्मीसितको भिडन्तमा मारिएका थिए। मारिएका पठानसहित सबैलाई सुरक्षाकर्मीले नै लगेको पीडित परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री