2005-03-23 - incident - Dhankuta district २०६१-१२-१० - घटना - धनकुटा जिल्ला

Archive ref no: NCA-15474 अभिलेखालय सि. नं.: NCA-15474

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1642
  • अ. नं.8
  • घटना भएको जिल्ला:धनकुटा
  • गाविस:चुङवाङ
  • वार्ड नं.:1
  • टोलको नाम:उत्तरपानी
  • पीडित विवरण
  • पीडितको नाम:रामलाल मोक्तान
  • जन्म मिति:
  • साल:2018
  • महिना:08
  • गते:27
  • उमेर:43
  • स्थायी ठेगाना:
  • जिल्ला:धनकुटा
  • गाविस:चुङवाङ
  • वार्ड नं.:1
  • टोल:उतरपानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मोक्तान
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममानधोज तामाङ
  • आमाको नाम:संजीमाया तामाङ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:फुलमाया तामाङ
  • छोराको संख्या:1
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:शिक्षक
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-12-10
  • समय:00:00:09 AM
  • घटनास्थल
  • जिल्ला:धनकुटा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल धनकुटा
  • मिति:2061-12-10
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • धनकुटा सदरमुकाम
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चुम्वाङ गावीस - १ निवासी पूर्व भारतिय सेना ४३ वर्षीय रामलाल मोक्तानलाई सेनाको सुराकी भएको आरोपमा ०६१ चैत १० गते माओवादीले घरबाट अपहरण गरी केही पर लगी ढुङगाले किच्याएपछि गोली हानी हत्या गरे। पीडितको लासको सोहीदिन जिल्ला अस्पताल धनकुटामा पोष्टमार्टम गरी धनकुटा सदरमुकामस्थित सल्लेरी डाँडाको पाखामा सदगत गरीयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री